अग्रज गजलकारहरु

धेरै पुराना 

मोतीराम भट्टसङ्गीतचन्द्रोदय (वि. सं. १९६९)

लक्ष्मी दत्त पन्त: सङ्गीतचन्द्रोदय (वि. सं. १९६९)

गोपीनाथ लोहोनी: सङ्गीतचन्द्रोदय (वि. सं. १९६९)

नरदेव पाण्डे: सङ्गीतचन्द्रोदय (वि. सं. १९६९)

शम्भु प्रसाद ढुंगेल: शम्भु भजनमाला, शम्भुका गजल (वि. सं. २०५४)    

बहादुर सिंह बराल: बरालको आँसु (सन् १९३४),  मनको बिर्ह (सन् १९३८)

भीमनिधि तिवारी: बयासी र बीस गजल-मेरी (वि.सं. १९९३)

उपेन्द्रबहादुर जिगर: एक सय एक गजल (वि.सं. १९९६)

कृष्णमंजरी: मेरो आँसु (वि.सं. २००४)

अन्यबालकृष्ण समलक्ष्मी प्रसाद देवकोटागुरु प्रसाद मैनाली, लेखनाथ पौड्याल, म.वी.वि. शाह, भूपी शेरचन, तारिणीप्रसाद कोइराला, गोविन्द शर्मा 'विमल', छिन्नलता, गिरिशवल्लभ जोशी, दुर्गा मल्ल, गङ्गावती, मैतराम, पवित्रादेवी, शम्शेरसिंह, दिलिप, मित्रसेन, मियां अंजद हुसेन 'अञ्जान', गजब, रत्नलाल 'रत्न'   

२०४० को दशक

ज्ञानुवाकर पौडेल: खण्डहर नयाँ नयाँ (२०४९)

ललिजन रावल: केही गजलहरू (वि.सं. २०४२), विरानो यो ठाउँमा (२०४६), सिरानीमा आँसु (२०५९), समकालीन नेपाली गजल ( २०४७), प्रतिनीधी नेपाली गजल (२०६५) (सम्पादन), एउटा बन्द खाम, टहटह जून

राम मान तृषित: शोरा (२०४७), प्रेयशीका आँखा सित पिरतीका कुरा (२०५३)

रवि प्राञ्जल: घामका झुल्काहरू (२०४७), तारिदेऊ न माझी दाइ (२०४८), उही बाढी उही भेल

धर्मागत शर्मा ‘तुफान’: तुफानका गजलहरू (२०४२), देशको माटो दुख्ने गर्छ (२०४९)

जैनेन्द्र जीवन: सपनाहरुको पालोपहरा (२०३८)


२०५० को दशक

घनश्याम न्यौपाने ‘परिश्रमी’: यो मौसम ( २०५०), घामको छहारी ( २०५२), जून चुहेको रात (२०६०)
दुबशु क्षेत्री : समकालीन नेपाली गजल (२०५०)#
यज्ञविक्रम शाही: बाँच्ने रहरहरु (२०५०) 

मनु ब्राजाकी: गजलगङ्गा (२०५१), काँडाका फूलहरू (२०५६), के हेरेको ए जिन्दगी (२०६४)

वियोगी बुढाथोकी: आफन्तका चोटहरू (२०५२), जून चाहेको रात (२०६०), गजल तिम्रो नाम होइन (२०६३)
धर्म प्रधान 'अकिञ्चन': मृगमरिचिका (२०५२)

श्रेष्ठ प्रिया ‘पत्थर’: पग्लिएका कथाहरू (२०५३), पत्थरका प्रलापहरू (२०५९), आँसुको सौगात (२०६०)
मुन पौडेल: गजलोत्सव (२०५३)

आर बि फ्लेम (ऋषि बस्ताकोटी): ज्वालाका रापहरु गजल संग्रह (२०५४)
दिव्य गिरी: सागर लहर किनार (२०५४)
गोवर्धन पूजा: धर्तीको धूलोमा (२०५४)
के. बी. उदय: जेल भित्रको मुटु (२०५४)

बूँद राना: रातो मलाई प्यारो (२०५६), चल्दैछ जिन्दगी (२०६४)
काशीराम विरस: जिन्दगीका रेखाहरु (२०५६), स्पर्शका अनुभूति (२०५८)  
टीकाराम उदासी: परिवेशका धुनहरु (२०५६), गजल सिद्दान्त र नेपाली गजलका ईतिहाँस (२०५९)#
देवी पन्थी: मनको बह (२०५६)
गोविन्दराज विनोदी: निर्मम निर्मम घडीहरू (२०५६) 

भीम विराग: भीम विरागका गीत गजल (२०५७)
पूर्ण भण्डारी 'पङ्कज': सङ्कल्पका शिखा (२०५७)
उत्सव खरेल: टाढिएको वसन्त (२०५७)
विजय सुब्बा: विजय सुब्बाका गीत र गजलहरु (२०५७)
रमेश हरिलट्ठक: दबाइएका स्वरहरू (२०५७)
अमर त्यागी: बाँसुरीमा आँसुको गीत (२०५७) 

कृसु क्षेत्री: अर्द्धमुदित आँखाहरू (२०५८)
नारद निठुरी: चहर्याइरहेका घाउहरू (२०५८)
रासा: रात निदाएको रातमा (२०५८) 
माधव वियोगी: गुम्सिएका भावहरू (२०५८)
ऋचा लुइँटेल: बाँसुरीका धुनहरू (२०५८)(संयुक्त), भावनाको यात्रा (२०६१), पुष्पलता कलमको डोबहरूमा (२०६१)
अशोक बोहरा 'असीम पीडा': बाँसुरीका धुनहरू २०५८ (संयुक्त)
विष्णुबहादुर सिंह: सलबलाउँछन् ओठहरू (२०५८), इन्द्रेणी (२०६०) 
भोगेन एक्ले: बेनाम (२०५८) (संयुक्त) 
धन प्रसाद सुवेदी 'श्रमिक': बेनाम (२०५८) (संयुक्त) 

राम बहादुर पहाडी: घाउ रैछ जिन्दगी यो (२०५९)
सजल सल्यानी: अर्थहीन युद्ध (२०५९)
दीर्घराज 'अनुराग': उनैको यादमा (२०५९) 
गोपाल पौडेल: छातीभरि तिम्रो माया (२०५९)
शम्भुकुमार मिलन: तिम्रो सहरमा (२०५९)
विमलप्रकाश देवकोटा: पलपलका तलतलहरू (२०५९)
श्यामप्रसाद शर्मा न्यौपाने: बोली गजबको (२०५९)
प्रोल्लास सिन्धुलीय: आँखाभरि भुइँकुहिरो (२०५९)
प्रकाश अधिकारी 'अधुरो': यात्रा अधुरो छ (२०५९)
खगेन्द्र गिरी 'कोपिला': उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू (संयुक्त, २०५९), व्यग्र चाँदनी (२०६१) 
उदय जी एम्: उनका गजल (२०५९) (संयुक्त)
नवीन बिभास: उनका गजल (२०५९) (संयुक्त) 
सुदीप गौतम: परेलीमा बाढी (२०५९) 
जीवनपानी (जीवन पोखरेल): जीवनपानीका फोहराहरु (२०५९), जीवनपानीकासुस्केराहरू (२०६१), जीवनपानीका तरङ्गहरू (२०६३)  

अन्य: भीमदर्शन रोका, कृष्णदेव पन्त, गोविन्द शर्मा 'विमल'

२०६० को दशक 

धनराज गिरी: गजलामृत (२०६०), ढल्दैन स्वाभिमान कसै गरे पनि (२०६४) 
रमेश 'समर्थन': पर्खी बसेँ  (२०६०) 
शान्तिनारायण श्रेष्ठ: अनुभूति (२०६०), अजम्बरी माया (२०६३) 
प्रदिप बगर: तिम्रो याद (२०६०) 
शशि मरासिनी: नजुरेको धुन (२०६०) 
'अथाह सागर' तीर्थमान: वर्तमान बिझाउँदा (२०६०) 
चंकी श्रेष्ठ: फूलविनाको शाखा (२०६०)
नवीन राई 'अभिशेष': चोटका फूलहरू (२०६०)
जनकराज पौड्याल: एउटा कथा (२०६०) 
पदम गौतम: एकलासको फूल (२०६०) 
रामगोपाल आशुतोष: आशुतोषका रहरहरु (२०६०) 
मणि कोइमी: जूनको आभा (२०६०)         
रोशनकुमार राजभण्डारी: गजलान्ती (२०६०)  
गोपीकृष्ण ढुङ्गाना 'पथिक': मौनताका रातहरू (२०६०) 
सुमित्रा बाङ्ग्देल 'चेली': गंगाजल (२०६०) 
सीता आस्था ढुङ्गेल: नेपालकी छोरी (२०६०) 
नेत्र एटम: भित्र कतै दुख्छ भने (२०६०) 

किसान प्रेमी:  गजल पथका यात्रीहरू (संयुक्त) (२०६१), गजल बिम्ब संयुक्त (२०६२), गजब छ मान्छे (२०६३)
नवराज न्यौपाने 'मौन': गजल गङ्गाजल (२०६१)
नारायण गैरे: एउटा अर्को आकाश (२०६१)
घनेन्द्र ओझा: आफ्नै चिहानमा टेकेर (२०६१), बल्झेर याद तिम्रो (२०६२)
कृष्ण पौडेल: नानी हजुरको (२०६१)
रमेश सुवेदी: मनको तरेलीमा (२०६१)
होम शङ्कर बास्तोला: घाम हराएको दिन (२०६१) 
अन्जु अन्जली: च्यातिएर वर्तमान (२०६१)  
दीपक सुवेदी: दीपक बलेपछि (२०६१) 
अनमोलमणि: नदी किनारमा उभिएर (२०६१)
अतीत मुखिया: अभिशप्त आशीष (२०६१)     
छविलाल कोपिला: भौगर (२०६१)
नवराज पुडासैनी 'ज्योत्स्ना': ज्योत्स्नाका गीत-गजल (२०६१)  
बुद्धिसागर चपाईं: रारा जलेपछि (२०६१) 
गीता सापकोटा: इतिहासका पाना भित्र (२०६१) 
लेखराम सापकोटा: श्रद्धाका फूलहरू (२०६१) 
निर्मल ढुंगाना: दिन हराएको दिन (२०६१) 
राजेन्द्र पौडेल: तिम्रो रूप तिम्रो माधुर्य (२०६१)
रमेश शुभेच्छु लुइँटेल: अनुत्तरित प्रश्न (संयुक्त) (२०६१) 
खगेन्द्र दाहाल: अनुत्तरित प्रश्न (संयुक्त) (२०६१)  
ईश्वरी कार्की 'वर्षा': टुक्राटुक्रा आकाश (२०६१) 
मिजास तेम्बे: प्यास नजरको (२०६१) 
उज्ज्वल जी.सी.: नखोज आँसु बर्साउन (२०६१)

राजेन्द्र थापा: सुर्जे पनि अस्ताउन मात्रै (२०६२), सहनैको छाती अचानो (२०६२)
शीतल कादम्बिनी: सुगन्ध यात्रा (२०६२) 
गोर्खे साइँलो: सम्मोहन (२०६२)
दीपक समीप: भुगोल भित्र नकोरिएको देश (२०६२)
पुष्प अधिकारी 'अञ्जलि': मन भित्रको मन (२०६२) 
लोकेन्द्र बन्जारा: आँखाभरि सपना (२०६२), पलक (२०८०) 
भरत रोदन साउद 'पाखे': आँखामा डुबेर आकृति (२०६२) 
अनुराग अधिकारी: अनुराग (२०६२) 

रुपक वनवासी: हल्का मध्यपान (२०६३)
भोजराज घिमिरे: आहत गजल संग्रह (२०६३)

सरुभक्त: साइबर क्याफेमा एक दिन (गजल संग्रह, २०६४) 
सन्तोश काफ्ले 'स्पन्दन': स्पन्दन (२०६४)
मेघनाथ खनाल 'बन्धु': गजल यात्रा (२०६४)
नारायण निरासी: तुसारोमा फुलेका फूलहरू (२०६४)
शैलेन्द्र अधिकारी:  दिन रोएपछि (२०६४), हिउँमाथिको जून (२०६६) 
जीत कार्की: आस्थाका हिउँचुलीहरु (२०६४) 

कृष्णहरि बराल: गजल: सिध्दान्त र परम्परा (२०६५)#

बाबू त्रिपाठी: बा (२०६६),शालिकहरुको देश (२०६९), कैफियत संयुक्त (२०७०), कैफियत-२(२०७३)

करुण थापा


अन्य: स्वागत नेपाल, शिव प्रणत      
agraj purana