यी वेदना छन् सहेको हेर्ने भए आज आऊ
त्यै दुःख साथी भएको हेर्ने भए आज आऊ ।~ शैलेन्द्र अधिकारी ~
Shailendra Adhikari
शैलेन्द्र अधिकारी
दिन रोएपछि (गजल सङ्ग्रह, २०६४)
हिउँमाथिको जून (गजल सङ्ग्रह, २०६६)
निर्वेद (उपन्यास, २०७६)
ब्रह्मास्त्र (कथा सङ्ग्रह)
अर्हत् (उपन्यास, २०८१)