युबराज ठकुरी

बादलले पानीको आकार देखाउनै पर्छ 

मुकुण्डो उघारेर अनुहार देखाउनै पर्छ 


पिपल पातहरुको पनि झर्ने दिन आए पछि 

वास्तविक औकात अनुसार देखाउनै पर्छ 


~ युबराज ठकुरी अज्ञानी  ~

Yubraj Thakuri Agyani