गीता स्मृति कठायत

भाई होस् त कृष्ण जस्तो पति होस त भीम जस्तो 

केहि चाहिदैन प्रेमी पाएकी छु सरिफ जस्तो 


गिद्दे नजर सँधै आईमाईको कम्मर मुनि हुन्छ 

बिल्कुल छैन उ हाकिम भएर हाकिम जस्तो 


आफ्नो जिन्दगी जहर बनाउनको चाहन्छ 

हालत भो मान्छे लाई बनाउने अफिम जस्तो 


जुन दिन आमाले छोडेर परलोक जानु भो 

त्यै दिन मेरा लागी थियो अन्तिम जस्तो 


~ गीता स्मृति कठायत ~

Geeta Smriti Kathayat