नेपाली गजल .कम
गृह पृष्ठ
अग्रज गजलकारहरु
बुलबुल
गजल समीक्षा
हाम्रो बारेमा
कृष्ण काश्यप
जसरी ग्राहकको बिवरण साहुले टिपेर राख्यो
त्यसरी किताबमा प्रेमीले फूल सम्हालेर राख्यो
यो देश म भन्दा नि गरिब भयो भन्थ्यो भिखारी
शायद दिनहुँ पैसा खुत्रुकेमा यहि सोचेर राख्यो
जसको निम्ति बाले घर जग्गा बैंकमा धितो राखे
उसैले मेनपावरमा राहदानी लगेर राख्यो
~ कृष्ण काश्यप ~
Krishna Kashyap
कृष्ण काश्यप घिमिरे
झापा
*सराब (गजलसङ्ग्रह, बि.सं. २०८१) (
समीक्षा
)
*नयनभित्र तिम्रो तस्बिर (२०६४)
Newer Post
Older Post
Home