दलबीर सिंह बराईली घायल

सबैले आगो बलेको देख्छन 

यहाँ मन कसले जलेको देख्छन 


बुझेनन् आँधी बुझेनेन पिडा 

म डाली मा फल फलेको देख्छन 


~ दलबीर सिंह बराईली (घायल) ~

Dalbir Singh Baraili (Ghayal)