नमिता बराल

सबथोक किन्न सक्यो दुनियाँले पनि 

किन्न सकेन स्वाभिमान पैसाले पनि

 

विगत पनि देख्यो, वर्तमान पनि देख्यो 

किन देख्दैन भविष्य आखाँले पनि 


~ नमिता बराल ~

Namita Baral


कोहलपुर, बाँके 

प्रकाशित कृति: आँगन (गजल संग्रह)