नमस्कार ! नेपाली गजलहरुको संग्रहमा स्वागत छ। हाम्रो उदेश्य अहिले सम्मका सबै नेपाली गजलकार र वहाँहरुको प्रतिनिधि रचनाहरुलाई एकै ठाउँमा संग्रहित गर्नु हो । यसमा बहर, छन्द, लय, स्वतन्त्र आदि सबै धारमा लेख्ने गजल पिता मोतीराम भट्ट देखि अहिले सम्मका नयाँ पुराना सबै गजलकारहरुलाई समेटिएको छ।
यो पेजमा प्रकाशित प्राय रचनाहरु रचनाकारका प्रतिनिधि रचनाका केही अंश मात्र हुन् । धेरै र पूर्ण रचनाको प्रकाशनको लागी रचनाकार स्वयंले स्वीकृति दिनु पर्ने छ।
दैनिक रुपमा थप गजलकारहरु जोडिने क्रम जारी छ । छुटेका गजलकार टिपाउन, गजल पठाउन, तथा प्रतिकृयाको लागी इमेल गर्नुहोस ।
हालसम्म अभिलिखित जम्मा रचनाकारहरु: १,०८८ (२०८२ बैशाख १)
सम्पर्क:
NepaliGhazal@outlook.com