नेपाली गजल .कम
गृह पृष्ठ
विदेश
अग्रज गजलकारहरु
बुलबुल
गजल समीक्षा
हाम्रो बारेमा
ध्रुब गजुरेल
नयाँ धरहरामा मुनाफा अनेकौं
हुँदा पो रहेछन गुनासा अनेकौं
जुटे धरहरामा ठुलै सान हुन्छ
बनेको छ हेर्दा नमुना अनेकौं
चलाएर पौरख बनेको छ अग्लो
कयौं आउँदैथ्यो समस्या अनेकौं
(बहर: मुतकारिब मुसम्मन सालिम)
~ ध्रुब गजुरेल ~
Dhruba Gajurel
ध्रुब प्रसाद गजुरेल
Newer Post
Older Post
Home