जे पर्ला पर्ला दुश्मनको घर सम्म पुग्नु छ
त्यो दुर बस्तीको बुढो मानिस भन्दै थियो आज
नमर्दै एक पटक सरकार हेर्न शहर सम्म पुग्नु छ
उनको मन सम्मको बाटो पछि खनौंला यार
कसरी हुन्छ पहिला उनको नजर सम्म पुग्नु छ
~ रमेश गैह्रे "रदिफ़" ~
Ramesh Gaire "Radif"
रमेश गैह्रे