जनक पौडेल

ढोका थुनेर बस्छन हावा चलेन भन्छन 

छाडेर युद्द भाग्छन सत्ता ढलेन भन्छन 


आगो पुजेर आगोको शक्ति मात्र देख्ने 

छक्कै परेर हेर्छन ढुंगा जलेन भन्छन 


~जनक पौडेल ~

Janak Paudel