आनन्द श्रेष्ठ

लगाएर अत्तर शरीर मग्मगायो 

थियो घाटमा लास फर्केर आयो 


कठै जिन्दगिले रुझाएछ फेरी 

न भिज्नु भनेको भिजेरै बितायो 


~ आनन्द श्रेष्ठ ~

Ananda Shrestha

हाल: अमेरिका