नेपाली गजल .com
गृह पृष्ठ
विदेश
अग्रज गजलकारहरु
बुलबुल
गजल समीक्षा
हाम्रो बारेमा
स्वर्ण शिखा
आगो छैन तनमा न पानी छ बाँकी
ब्यर्थै भन्छ अल्छी जवानी छ बाँकी
गोर्खाली सपुत हौँ त भन्ने कुरा हो
साहस छैन केवल फुटानी छ बाँकी
~ स्वर्ण शिखा ~
Swarna Shikha
बहर
दाङ
Newer Post
Older Post
Home