नेपाली गजल .com
गृह पृष्ठ
विदेश
अग्रज गजलकारहरु
बुलबुल
गजल समीक्षा
हाम्रो बारेमा
एन बि अन्जान
आफ्नै छाती निहारी हेर ईतिहाँस पाउँछौ
प्रतिबिम्बमा तिम्रो आफ्नै जिउँदो लास पाउँछौ
गरिब मजदुर श्रमजीबीको दिन फिर्यो भन्छन
गाउँ बस्तीमा अझै दुख दरिद्रको रास पाउँछौ
~ एन बि अन्जान ~
NB Anjan
नरेन्द्र भट्टराई
Narendra Bhattarai
Newer Post
Older Post
Home