युबराज लामिछाने

हात उठाउनु होस पिएर लेख्ने कति हुनु हुन्छ 

उता प्रेममा धोका दिएर लेख्ने कति हुनु हुन्छ 

 

आज एउटै कुराको छानबिन गर्नुछ मलाई 

मारी दुनियालाई जिएर लेख्ने कति हुनु हुनुहुन्छ 


~ युबराज लामिछाने ~

Yubraj Lamichhane