खान मन छ के के जाती, कोदो भिजाई राख्नु
धेरै भयो मनको प्यास मेट्न नपाएको
उकुस मुकुस भयो छाती, कोदो भिजाई राख्नु
पिलाई देउ के के छ थोरै मायाँ मिसाएर
बन्छु तिम्रै जीवन साथी, कोदो भिजाई राख्नु
~ अविनाश भट्टराई एक्स्ट्रा ~
Abinash Bhattrai 'Extra'
अविनाश भट्टराई
USA