हिमाल सरोवर

आज हिसाब गरौँ दिलको क्षति भएछ 

पिडा कसको कम कसको बढी भएछ 

याद आए तस्बिर हेर्नु भन्थिन उनले 

तस्बिर कुरा बुझ्ने कहिले देखि भएछ 


~ हिमाल सरोवर ~

Himal Sarobar

हिमाल सरोवर ठकुरी

Himal Sarobar Thakuri