धेरै चोटी हारेरै बाँचे, जीत ठानेको छु
संघर्ष नै जिन्दगीको मित ठानेको छु
छेपारा झै रङ्ग फेर्ने आफन्तको चाला
जति जालमा पारेपनि हित ठानेको छु
~ नेकी धनेन्द्र ~
Neki Dhanendra