प्रभा पोखरेल

आँखा भित्र तिम्रो छँदै छैन पानी 

डुब्दो घाम झैं भो फूलेको जवानी 


हामी कुन शहरमा हरायौँ अचानक 

छोडी हात भिंडमा गरे बेइमानी 


~ प्रभा पोखरेल ~

Prabha Pokharel