निराशा यसरी बिमानस्थलमा पोखिन्छ कहिले सोचेको थिईन
मान्छेको पनि किनबेच हुन्छ गाउँ रित्तिन्छ कहिले सोचेको थिईन
हिड्ने बेलामा मुसुक्क हाँस्नेको बिदाईका हात हल्लाउने को
आँसुको भेल भुइँमा नमज्जाले बजारिन्छ कहिले सोचेको थिईन
~ ईश्वर पौडेल ~
Ishwar Paudel
Australia