नेपाली गजल .कम
गृह पृष्ठ
गजल समीक्षा
बुलबुल
हाम्रो बारेमा
बासु सापकोटा
भेल बाढी पहिरोको जब चारै तिर बाट खबर आयो
बुढा माझीदाइले भने हामीलाई पनि अवसर आयो
यो सोझोपनले जिन्दगी कसरी चल्छ हँ कसैले भन्दिएछ
उ फटाफट झोला भिरेर आज सहर आयो
~ बासु सापकोटा ~
Basu Sapkota
Newer Post
Older Post
Home