कहाँ भेटिन्छन साँचो प्यार गर्ने
एक तिमी भेटियौ सँधै हतार गर्ने
सुरक्षित छु म दुश्मनहरु बिच पनि
परिचित नै हुन् पछाडी प्रहार गर्ने
~ रोमा लम्साल ~
Roma Lamsal