नेपाली गजल .com
गृह पृष्ठ
विदेश
अग्रज गजलकारहरु
बुलबुल
गजल समीक्षा
हाम्रो बारेमा
ईश्वर मणि अधिकारी
तिमीलाई देख्दै मनमा प्यासको आँधी चल्छ राम कसम
बिना बाति बिना तेल दीप जल्छ राम कसम
कस्तो हुन्छ सम्झँदैमा मखमली यादहरु
हृदयमा सुनाखरी फुल्छ फल्छ राम कसम
~ ईश्वर मणि अधिकारी ~
Ishwar Mani Adhikari
Newer Post
Older Post
Home