जूनको नाम लिँदै फेरी अर्को तारा खसेछ
म तिम्रो मृत्यु शहरमा हाँसी हाँसी आएँ
मृत्यु मलाई खोज्दै मेरो शहरमा पसेछ
म तिम्रो मृत्यु शहरमा हाँसी हाँसी आएँ
मृत्यु मलाई खोज्दै मेरो शहरमा पसेछ
~ विवेक विषालु ~
Bibek Bishalu
विवेक ओझा "विषालु"
प्रकाशित कृति:
एक पाइला आकाशमा (गजलसङ्ग्रह) (२०७१)
ऐलानी (उपन्यास) (२०७४)
ऐंठन (उपन्यास) (२०७९) (मदन पुरस्कार विजेता)