मुग्लानबाट छोरो घर फर्केर आएको छैन
पिर चिन्ताले बाउ निदाएको छैन
उसलाई कलमको सफरमा पठाउदा पनि
अझै सम्म बन्दुकको सपना हराएको छैन
~ बिष्णु महतारा ~
Bishnu Mahatara
सुर्खेत