पहल असिम थापा

मान्छे जस्तो मान्छे भएर बाँचेको प्राचिनमा हो 

हाम्रो उज्यालो सभ्यता सकिएको लालटिनमा हो 


मर्नु अघि मर्ने बाटोको लागी लालपुर्जा बनाउनु छ 

मैले मेरा बा गाडेको अर्कैको जमिनमा हो 


दाई आज पनि घरको अंशको लागी पाखुरा कस्दै छ 

भाई झुन्डिएर मरेको पनि त्यै दलिनमा हो 


~ पहल असिम थापा ~

Pahal Asim Thapa