भरत प्रमोद दाहाल

कुनै दिन आगो सल्काएर आफ्नै घरको छाना भित्र 

तिमीलाई उज्यालो दिएको इतिहास छ पाना भित्र 


भोकाएको अभियोगमा मलाई जेल चलान गरियोस 

कम से कम खान त पाईन्छ झ्यालखाना भित्र 


~ भरत प्रमोद दाहाल ~

Bharat Pramod Dahal