नेपाली गजल .कम
गृह पृष्ठ
गजल समीक्षा
बुलबुल
हाम्रो बारेमा
गीता पौडेल
यसरी निस्ठुरी बनि कहाँ जानु हुन्छ
मलाई भन्दै नभनी कहाँ जानु हुन्छ
अब एक्लो यो जिन्दगी कसरी पो बाँचौ
बरु आउँ छु म पनी कहाँ जानु हुन्छ
~ गीता पौडेल ~
Geeta Paudel
Newer Post
Older Post
Home