नेपाली गजल .com
गृह पृष्ठ
विदेश
अग्रज गजलकारहरु
बुलबुल
गजल समीक्षा
हाम्रो बारेमा
खकेन्द्र साउद "समर्पण"
तिम्रो सम्झना र याद यसरि आउनेछ
पल पल हसाउनेछ पल पल रुवाउनेछ
त्यो तस्विर यो माया अनि मिठो मुस्कान
थाहा छ मलाई साच्चै बेस्सरी सताउनेछ
~ खकेन्द्र साउद समर्पण ~
Khakendra Saud "Samarpan"
खकेन्द्र साउद
आवरण (गजलसङ्ग्रह) (२०७१)
Newer Post
Older Post
Home