दिनको सुरुवात बिहानी हो कसैको
आफुलाई यति धेरै सस्तो नबनाउ
यो जिन्दगी कसैको लगानी हो कसैको
म तिमीलाई गीत सुनाउन चाहन्छु
अरु कसैको सिरानी हो कसैको
दाउराको ब्यापार कात्रोको ब्यापार
पिडा कसैको आम्दानी हो कसैको
~ तुलसा पाण्डे ~
Tulsa Pandey
तुलसा पाण्डे
अस्ट्रेलिया