देवी पन्थी

अन्धकार हटाउन आफ्नो गाउँ आफैँ बनाऊँ
भ्रष्टाचार सेलाउन आफ्नो गाउँ आफैँ बनाऊँ

(मनको बह गजल संग्रह, २०५६)

~ देवी पन्थी ~
Devi Panthi


डा. देवी प्रसाद शर्मा पन्थी
जन्म: सन् ** जून १५ (अर्घाखाँची)
सह प्राध्यापक: अङ्ग्रेजी (महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर)
संलग्नता: चारु साहित्य प्रतिष्ठान नेपाल
(गजलकार देवी पन्थी बहरको सिद्दान्तमा नलेखिएका गजललाई गजल नमान्दै निम्न उपभेदमा विभाजन गर्नु भएको छ: १.चारु २.राग ३.विराग ४.रागविराग।)

प्रकाशित कृतिहरु:
जनताको अदालत(नाटक) (२०५१),
इलाम बाहिरका प्रतिभाहरू (२०५२),
मनको बह (गजल संग्रह) (२०५६),
समकालीन साहित्य र राजनीति (समालोचना) (२०५६),
भारतीय नेपाली साहित्य संस्कृति (समालोचना) (२०६१),
डेडीसर(इतिहास र समालोचना) (२०६२),
चाँदीको बाकस(बालकथा) (२०६५),
नेपाली गजलको परिवर्तित स्वरुप (२०७५),
गजल और चारु( हिन्दी पुस्तिका) (२०७७),
गजलकाे सिद्धान्त र गजलकाे परिवर्तित स्वरुप चारु (२०७९)