तिम्रो दु:ख मेरो दु:ख हाम्रो दु:ख बनोस
दुनियाँले हाम्रो जोडी चखेवा कै भनोस
तिर्खाउँदा पानी बनुँ तिमी थाक्दा शीतल
हाम्रो मिठो सम्बन्धले नयाँ बाटो खनोस
~ आर.बि. फ्लेम ~
RB Flame
नाम: ऋषि बस्ताकोटी (Rishi Bastakoti)
नर्थ क्यारोलिना, अमेरिका
*ज्वालाका रापहरु गजल संग्रह (बि.सं.२०५४)
*गजल स्पर्श गजल एल्बम (बि.सं.२०७१)