रंगलाई घामको लालीमा हेरें
फुललाई मनको डालीमा हेरें
तर्तरी चुहिंदै थियो पसिना
चिटिक्क मिलेको आलीमा हेरें
ढुंगा कसरि देउता बन्दो रहेछ
आस्थाका पूजा थालीमा हेरें
~ बिटु केशी ~
Bitu KC