निर्मलमणि अधिकारी

कस्तोहोला प्रेम रोग भन्ने गर्थें पहिले 

आफैंलाई सम्झाउने कोही पाईन अहिले 


कस्ता होलान बेकारमा मायाँ गर्छन भन्थें 

पर्खि बस्ने भइएछ आउँछिन उनी कहिले 


~ निर्मलमणि अधिकारी ~

Nirmalmani Adhikari