विद्वानलाई पनि धेरै ज्ञान लिन बाँकी छ
तिम्रो जिन्दगी रंगिएर स्वर्ग जस्तै भई सक्यो
बिचारा यी जनताको जिन्दगी रंगीन बाँकी छ
बुद्धको नामले नेपाललाई बिश्वमा चिनाएको छ
हरेक नेपालीको मनमा बुद्ध लेखिन बाँकी छ
साईनबोर्डमा मात्र निरङ्कुश र अमानबिय कुरा मेटिएका हुन्
अब प्रत्येक मानिसका हृदय बाट मेटिन बाँकी छ
~ सीता ऐरी ~
Sita Airee
सीता ऐरी
अध्यक्ष, कर्णाली वाङ्मय प्रतिष्ठान, सुर्खेत
अध्यक्ष, कर्णाली वाङ्मय प्रतिष्ठान, सुर्खेत