बर्तमानले भुत सँग असाध्यै प्यार गर्छ
भबिश्यले बेला बेलामा केरकार गर्छ
जब तिमीले पराई जस्तो अभिनय गर्छौ
मलाई मृत्युले आफ्नो जस्तो व्यवहार गर्छ
~ दिग्गज धौराले ~
Diggaj Dhaurale