मन छेत्री

भुल बस गरि रहेछन या जानी जानी गरि रहेछन् 

यी मान्छेहरु आफ्नै सपनाको मानहानी गरिरहेछन्


देश छोडेर जानेहरुलाई यो खबर पनि सुनाई दिनु 

जाने हरु पनि फर्के पछि किशानी गरिरहेछन्


~ मन छेत्री ~

Man Chhettri