एक दुश्मन छ मेरा लागी युद्दमा ढाल पठाउने
साथि पनि छ यो घाँटी रेटी अस्पताल पठाउने
पानी पिलाउने सम्म कोहि छैन बुढेसकालमा
छ नि छोरा छनत पैसा हरेक साल पठाउने
~ यात्री प्रकाश पाण्डे ~
Yatri Prakash Pandey