नेपाली गजल .कम
गृह पृष्ठ
विदेश
अग्रज गजलकारहरु
बुलबुल
गजल समीक्षा
हाम्रो बारेमा
गम्भीर दुवाडी
भएको जवानी गुमाएर रोएँ
सधैँ अश्रुधारा बगाएर रोएँ
न भेटेँ किनारा न पाएँ सहारा
कुनामा सिरानी भिजाएर रोएँ
~ गम्भीर दुवाडी ~
Gambhir duwadi
Newer Post
Older Post
Home