नरदेव पाण्डे *




~ नरदेव पाण्डे 'सुधा' ~
Nardev Pandey "Sudha"
 

नरदेव पाण्डे 

मोती मण्डली

मोतीराम भट्टका मामा नरदेव पाण्डे मोती मण्डलीको सदस्य हुनु हुन्थ्यो। उहाँ गोरखापत्र पत्रिकाको पहिलो प्रबन्धक पनि हुनुहुन्थ्यो।


पुस्तक: सङ्गीतचन्द्रोदय

रचनाकारहरु: मोतीराम भट्ट , लक्ष्मी दत्त पन्त 'इन्दु', गोपीनाथ लोहोनी 'नाथ', नरदेव सर्म्मा 'सुधा', मियां अंजद हुसेन 'अञ्जान', गजब, रत्नलाल 'रत्न'

प्रकाशित संस्करण मिती: वि. सं. १९६९ र अन्य धेरै