~ राम मान तृषित ~
Ram Man Trishit
डा. राममान श्रेष्ठ (१९९७-२०६८)
शोरा (२०४७)
प्रेयशीका आँखा सित पिरतीका कुरा (२०५३)
चर्चित गीतकार राममान तृषितले गजल, कविता, मुक्तक, भजन आदि क्षेत्रमा पनि कलम चलाउनु भएको छ।