आर्य आयुषा

फिक्का भएछ मेरो हाँसो हजुर बिनाको 

लाग्दैछ जिन्दगानी खल्लो हजुर बिनाको 


सुन्दैन केहि मनले संसार शुन्य लाग्छ 

हाँसो उमंग लाग्यो निस्तो हजुर बिनाको 


~ आर्य आयुषा ~

Aarya Aayusha 


आर्य आयुषा कार्की

जन्म- चौतारा, सिन्धुपाल्चोक 

पितामाता- हरि बहादुर, हरिदेवी कार्की

अध्ययन- स्नातकोत्तर, महेन्द्र रत्न क्याम्पस, ताहाचल

प्रकाशित कृति- 'इन्द्रेणी-२' संयुक्त गजल संग्रह

आवद्ध संस्था- बहर- बहार