यदा कदा यस्ता चमत्कार हुन्छन कहिले काहिं
हात्तीहरु कमिलाका शिकार हुन्छन कहिले काहिं
उठे जति प्रश्न का जवाफहरु नहुन सक्छन
मौनताहरु पनि हतियार हुन्छन कहिले काहिं
~ लक्ष्मण गगन ~
Laxman Gagan
France