सम्झे सम्झ न आजै, भोलि भुली जाने हो
जून झरी जाने हो, घाम फुली जाने हो
तिमी बयेली खेल्दै आउन बरु के गर्छौ ?
म त बाला हालेको धान, झुली जाने हो
~ परिविक्रम ~
Paribikram