सबिन शर्मा

मेरो मनमा छ  कोही, म जरुर हुँ कसैको

म सुहाग हुँ कसैको, म सिन्दूर हुँ कसैको


म जस्तो देखिए पनि राम्रो छु त्यो हेराइमा

सपनाको  राजकुमार म, माहुर  हुँ कसैको


~ सबिन शर्मा ~

Sabin Sharma