जवानीको घर माथि छानो छ खरको
तिमि आउ बोकेर आगो रहरको
पिएँ प्यार तिम्रो केवल एक सर्को
म भुल्ने भएँ छु ढोका झ्याल घरको
मेरो दिल तोडेर मलाई छोडेर
म जस्तो कसैले कहाँ पाए अर्को
~ नृपेश उप्रेती ~
Nripesh Upreti
नृपेश उप्रेती