सिमाना त भन्नु मात्रै एउटा धर्ती एउटै माटो
छातीभरि जन्म घर कर्म घर दिन्छ बाटो
सन्तानहरु थरिथरि हुन्छ माया सँधै एउटै
कोहि नजिक कोहि टाढा उहि धर्ती दुइटा पाटो
~ महेश्वर पन्त ~
Maheshwar Panta
महेश्वर पन्त
हाल: अमेरिका