~ ठाकुरनाथ रिमाल ~
Thakurnath Rimal
ठाकुरनाथ रिमाल
गीत सिर्जना (२०४९)
बरिष्ठ गीतकार ठाकुरनाथ रिमालको गीत सिर्जना (२०४९) गीत संग्रहमा केहि गजलहरु पनि समावेस छन्। उहाँ राणाकालीन बरिष्ठ गायक मास्टर मित्रसेनको समकालीन हुनुहुन्थ्यो।