मलाई हृदयमा सजायौ प्यारा
मिठो प्रेम रसमा डुबायौ प्यारा
बनि मैन जस्तै म पग्लें जहिल्यै
तिमीले नजर जब जुधायौ प्यारा
~ मिलन कुमार ढुंगाना ~
Milan Kumar Dhungana
बहर