अरुण खड्का

यो दीलमा कसैले नबुझ्ने कथा छन 

आँखामा लुकेका अनेकौँ कुरा छन 


सारा दोष मेरै नजरमा उताछौ 

तिम्रा स्वप्न गाथा अचम्मै मिठा छन 


~ अरुण खड्का ~

Arun Khadka